Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

क्याम्पस सुधार योजना (campus enhancement plan)

Activities

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

पालुङ क्याम्पसले १२ कक्षा उतिर्ण विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान गरेकाे छ ।

थाहा नगरपालिकाको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पस पालुङ क्याम्पसले आफ्नो आयोजना तथा थाहा नगरपालिका शिक्षा शाखाको सहयोगमा विश्वविद्यालय शिक्षा, आजको आवश्यक्ता,...

आजको प्रतिस्पर्धात्मक वैज्ञानिक प्रविधिमैत्री युगमा आर्थिक, भौतिक, प्राविधिक, यातायात, व्यवस्थापकीय आदि पक्षका समस्यासँग जुध्दै अगाडि बढनु पर्ने आजको चुनौति तथा अवसर हो ।

उच्च शिक्षा प्रदान गर्न दृढसङ्कल्पित यस संस्थाले अब पनि यी समस्या र अवसरलाई मध्यनजर गर्दै यात्रा विकसित प्रकृतिले अघि बढाउनु पर्ने टड्कारो आवश्यकता विद्यमान छ । यस मूल्यमा संस्थाको शैक्षिक वर्ष २०८०/०८१ लाई बढी उपलब्धीमुलक बनाउन निम्न उल्लेखित अनुरुपका कार्यसम्पन्न गर्दै जाने योजना बनाइएको छ ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...