Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

पृष्ठभूमि

Activities

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

पालुङ क्याम्पसले १२ कक्षा उतिर्ण विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान गरेकाे छ ।

थाहा नगरपालिकाको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पस पालुङ क्याम्पसले आफ्नो आयोजना तथा थाहा नगरपालिका शिक्षा शाखाको सहयोगमा विश्वविद्यालय शिक्षा, आजको आवश्यक्ता,...

महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी वि. सं. २०६० साल भाद्र ५ गते देखि क्याम्पस सञ्चालन हुँदै आएको छ । उन्नाईसौँ वसन्तमा प्रवेश गरेको यो क्याम्पस मकवानपुर जिल्लाको उत्तरी क्षेत्र वा थाहा नगरपालिकामा सञ्चालित एक मात्र सामुदायिक क्याम्पस हो ।

मकवानपुर वहुमुखी क्याम्पसको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पस विस्तारित कार्यक्रम पालुङको नामबाट वि. सं. २०५३ सालमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन एवं मानविकी संकायको अध्ययन आरम्भ गरेसंगै तत्कालीन समयमा उच्च शिक्षाको आलोक यस भेगमा प्रवेश गरेको देखिन्छ । वि. सं. २०६० सालमा स्वायत्त शैक्षिक संस्थाको रुपमा पालुङ बहुमुखी क्याम्पसको जन्म भएको हो । त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन संकाय संचालन गर्न सम्बन्धन प्राप्त यो क्याम्पस २०६५ सालसम्म घट्टेचौरमा संचालन हुँदै आएकोमा त्यसपछि हालको स्थान र भवनबाट सञ्चालन भइरहेको छ ।

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...