Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्ष, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

Campus Ground READ MORE Our Campus READ MORE Student in Campus READ MORE Performing dance in Campus Ground READ MORE

पृष्ठभूमि

महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गरी वि. सं. २०६० साल भाद्र ५ गते देखि क्याम्पस सञ्चालन हुँदै आएको छ । उन्नाईसौँ वसन्तमा प्रवेश गरेको यो क्याम्पस मकवानपुर जिल्लाको उत्तरी क्षेत्र वा थाहा नगरपालिकामा सञ्चालित एक मात्र सामुदायिक क्याम्पस हो । मकवानपुर...

Strategic Plan

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...

मानव संसाधन व्यवस्थापन (human resources management)

यस संस्थामा प्राध्यापक एवम् कर्मचारी गरी जम्मा १६ जना जनशक्ति कार्यरत छन् । जसमध्ये प्राध्यापक ३ जना स्थायी र १० जना आंशिक...

क्याम्पस सुधार योजना (campus enhancement plan)

आजको प्रतिस्पर्धात्मक वैज्ञानिक प्रविधिमैत्री युगमा आर्थिक, भौतिक, प्राविधिक, यातायात, व्यवस्थापकीय आदि पक्षका समस्यासँग जुध्दै अगाडि बढनु पर्ने आजको चुनौति तथा अवसर हो...

प्रशासन सुधार योजना (administration enhancement plan)

शैैक्षिक संस्थाको कार्यलाई गुणात्मक र परिमाणात्मक रुपमा बढोत्तरी गर्न प्रशासन चुस्त, दुरुस्त हुनु अत्यावश्यक छ । व्यवस्थापनको उन्नत, दीर्घकालीन एवम् तत्कालीन जीवन...

शैक्षिक सुधार योजना (education enhancement plan)

युगानुसार उत्कृष्ट शिक्षा प्रदान गर्नु नै यस संस्थाको उद्धेश्य हो । संस्थामा पर्याप्त सुधारको खाँचो छ । यसका लागि सञ्चालक समिति, प्राध्यापक,...

सवलीकरण कक्षा (enhancement class)

पढ्नु पर्ने वा पढेको पढाइलाई बल पु¥याएर परीक्षामा उच्च तहमा प्रश्न हल गर्न तथा उत्कृष्ट ज्ञान आर्जन गर्ने प्रकृतिको कक्षा विगत धेरै...

Activities

देश आफै बन्दैन ! बनाउने हो ।

सानोभाइ कार्की संस्थापक अध्यक्ष -पालुङ् क्याम्पस आज मुलुकलेआहवान गरिरहेछ, हे युवाहरु हो आऊ मसंग भएको अथाह...

शिक्षा ‍-कविता

अनुषा प्रधान (पूर्व विद्यार्थी)पालुङ क्याम्पस शिक्षा हो ज्ञान छर्ने प्रक्रियानिर्देशनद्वारा सिक्ने र सिकाउने ।बुद्धि(विवेक, सङ्घर्षको...

मानव जीवनमा शिक्षाकाे महत्व

कोषध्यक्ष: विमलकुमार ढकालपालुङ क्याम्पस मानव जीवनमा शिक्षाको ठूलो महत्व रहेको छ । शिक्षाले...

PICTURE GALLERY

Admission Open 2080 Palung Campus Palung Campus Admission Open