Welcome to Palung Multiple Camplus

गुणस्तरीय शिक्षा, आजको आवश्कता, हाम्रो क्याम्पस, राम्रो क्याम्पस, पालुङ क्याम्पस ।

कक्षा १२ उत्रिण विद्यार्थिहरुलाई वधाई, शुभकामना तथा अभिमुखीकरण कार्यक्रम

Activities

पालुङ क्याम्पस -वार्षिक नीति तथा कार्यक्रम–२०८२/०८३

पृष्ठभूमिपर्यटकीय नगरी ऐतिहासिक कालदेखिको पालुङ शहर आधुनिक रुपमा शहरोन्मुख लघु उपत्यका संघीय राजधानी काठमाण्डौ र बागमती...

Campus

Palung Multiple Campue - Thaha Municipality

zoom मिटिङ सम्वन्धि सुचना

palung campus is inviting you to a scheduled Zoom meeting. Topic: palung campus building constructionTime: Sep 11, 2024 08:00...

आज मिति २०८० साल भाद्र ८ गते सुक्रबारको दिन थाहा नगरपालिका वडा न. ११ स्थित बागेश्वरी मा.वि. मा यस पालुङ बहुमुखी क्याम्पसले कक्षा १२ उत्रिण विद्यार्थिहरुलाई लक्षित गरि वधाई ,शुभकनमना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । थाहा नगरपालिकाका नगर प्रमुख तथा पालुङ क्याम्पसका अध्यक्ष श्री बिष्णु बहादुर विष्टको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष श्री सुरेन्द्रमान प्रधान,कोषाध्यक्ष श्री विमल कुमार ढकाल, सदस्य श्री सहदेव ढकाल , क्याम्पस सञ्चालक समिति सदस्य तथा जनकल्याण मा.वि.का अध्यक्ष श्री राजिव कुमार स्याङ्तान,क्याम्पस सहायक प्रमुख श्री गोपाल उप्रेती, प्राध्यापक ईकाई सभापति श्री प्रकाश पौडेल,स्व. वि. यु. श्री सभापति पुश्कल श्रेष्ठ,बागेश्वरी मा.वि.का अध्यक्ष तथा वडा न. ११ का वडा अध्यक्ष श्री देनेश वल, प्र. अ. श्री विरमान स्याङ्तान,तथा अन्य सरहरु लगायत विद्यार्थी र अविभावक ज्यु हरुलाई विशेष धन्यवाद ।

– क्याम्पस प्रमुख, राजन मिश्र

About Us

दूरदृष्टि(vision)

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय मागस्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्ने...

अभियान (mission)

नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासनसहितको स्थायित्व कायम गर्ने अभियान रहेको छ ।

आगामी योजना (future plan)

यस भेगका र यसलाई माया गर्ने तमाम विश्वविद्यालय शिक्षाप्रेमी महानुभावहरुको उच्च शिक्षाप्रतिको आकर्षण, सकारात्मक सोच र उच्च सहयोगका कारणबाट यो क्याम्पस २१...